
मंसिर २
कपिलवस्तुको कृष्णनगरमा रहेको नेपाल भारत सिमाना दासगजा सिमास्तम्भ जीर्ण अवस्तामा रहेको छ। मर्मत संभारको अभावमा कृष्णनगरको भिल्मी र बगही को बीचमा रहेको सिमास्तम्भ जीर्ण हुदै गएको छ।
भिल्मीको पश्चिम र बगही को पूर्बमा रहेको सिमास्तम्भ पिलर न.५६४ (६४) जीर्ण हुदै गएको हो।








