गृहपृष्ठ Featured जीर्ण अवस्थामा सिमास्तम्भ

जीर्ण अवस्थामा सिमास्तम्भ

प्रकाशित मिति:
कृष्णनगरको भिल्मी र बगही को बीचमा रहेको सिमास्तम्भ
कृष्णनगरको भिल्मी र बगही को बीचमा रहेको सिमास्तम्भ

मंसिर २

कपिलवस्तुको कृष्णनगरमा रहेको नेपाल भारत सिमाना दासगजा सिमास्तम्भ जीर्ण अवस्तामा रहेको छ। मर्मत संभारको अभावमा कृष्णनगरको भिल्मी र बगही को बीचमा रहेको सिमास्तम्भ जीर्ण हुदै गएको छ।

भिल्मीको पश्चिम र बगही को पूर्बमा रहेको सिमास्तम्भ पिलर न.५६४ (६४) जीर्ण हुदै गएको हो।

सम्बन्धित् समाचार