गृहपृष्ठ खबर कपिलवस्तु महोत्सव : डान्स आइडलको उपाधी निशा खनालले चुमिन्

कपिलवस्तु महोत्सव : डान्स आइडलको उपाधी निशा खनालले चुमिन्

प्रकाशित मिति:

कपिलवस्तुको बुद्ध रंगशालामा जारी एघारौँ कपिलवस्तु महोत्सव अन्तर्गत चलिरहेको नवौं कपिलवस्तु डान्स आइडलको उपाधी बाणगंगा ५ कि  निशा खनालले चुमेकी छिन् उपाधी चुमे सँगै उन्ले  श्रीपेच होटल रिसोर्ट प्रा. लि द्वारा प्रायोजन  गरिएको नगद रू १,११,१११ हात पारेकी छिन  l

त्यस्तै  बाणगंगा १ कि अमीसा  बि .क ले द्वितीय  स्थान हाशिल गरेकी छिन उनी ज्ञान पुन्ज बोर्डिङ स्कुलकि विद्यार्थी हुन् द्वितीय स्थान प्राप्त गरे संगै उन्ले  बृहस्पति एग्रो इन्ड्रष्टृज प्रा.लि .द्वारा प्रायोजन गरिएको नगद पुरस्कार रू ६६,६६६/ आफ्नो पोल्टामा पार्न सफल भएकी हुन  l

 

त्यस्तै सगरमाथा बिद्या मन्दिर भलवाड कि कुसुम दर्लामी ले तृतीय स्थान प्राप्त गरेकी छिन तृतीय स्थान प्राप्त गरे संगै कुसुमले फेमली डेण्टल प्रा .लि .द्वारा प्रायोजन गरिएको नगद पुरस्कार रू ४४,४४४/-आफ्नो पोल्टामा पार्न सफल भएकी हुन  l

 

ओदारी मा.वी का अनिल बि क ले सान्त्वना स्थान प्राप्त गरेका छन  उन्ले  युवा ब्यावसायी द्वय तिलकराम पाण्डे र दामोदर न्यौपाने द्वारा प्रायोजन गरिएको नगद पुरस्कार   २२,२२२/-  हात पारे

जिल्ला भित्रका १५० बढी सहभागी मध्य बाट १५ जनाले महोत्सव अवधीभर आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए

मङ्सिर २१ गते बाट शुरू भएको महोत्सव पौष १ गते अर्थात आज सकिदै छ ।

सम्बन्धित् समाचार