गृहपृष्ठ प्रदेश नं ५ कृष्णनगर नगरपालिकालाई ‘पाेषण’ सामग्री उपलब्ध

कृष्णनगर नगरपालिकालाई ‘पाेषण’ सामग्री उपलब्ध

प्रकाशित मिति:

कपिलवस्तु ,४ पुस/ कृष्णनगर
कपिलवस्तु काे कृष्णनगर नगरपालिकालमा अामा र बच्चा काे पाेषणकाे अवस्था सुधार गर्नकाे लागि अवाश्यक सामग्री उपलब्ध गराइएको छ।

कालिका स्वावलम्बन सामाजिक केन्द्र द्वारा संचालित सुआहारा दोस्रो कार्यक्रम र USAID/HKI को सहयोगमा आमा र बच्चाको पोषणको अवस्था सुधार गर्नको लागि नाै प्रकारको अति आवश्यक सामग्री नगर प्रमुख रजत प्रताप शाहलाई दिईएकाे सुआहारा कार्यक्रम को फोकल फिल्ड सुपरभाइजर पृथीपाल तेलीले जानकारी दिएका छन ।

साे कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री दामोदर भण्डारी, स्वास्थ्य शाखा संयोजक नारायण बन्जाडे, उप प्रमुख सल्लाहकार तुफैल खान ,बाणगंगा नगरपालिकाका फोकल फिल्ड सुपरभाइजर यमुना पंथी, कपिलवस्तु नगरपालिका का फोकल फिल्ड सुपरभाइजर दिव्या कार्की काे उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार