द ब्रदर्श क्रियशनको आयोजनामा बाणगंगा बुद्ध रंगशालामा माघे शक्रान्ती कन्सर्ट हुने भएको छ । माघ १ गते माघे शक्रान्तीको दिन कपिलवस्तु म्युजिक फेस्ट मनाउन लागिएको हो ।
द ब्रदर्श क्रियशनको आयोजनामा हुने कार्यक्रममा द बल्याकसिप ब्यान्ड पोखरा ,फिचरिङ डिजे , डिजे फ्लोरा जि पोखरा ,डिजे बालेन रुपन्देहि , लगाएतका आटिर्सहरुको प्रस्तुति रहने भएको सुजन क्षेत्रिले जानकारि दिए । जसको सहआयोजनामा बाणगंगा वेलफेयर सोसाइटी रहेको आयोजकले जनाएको हो ।
जसको मुख्य प्रायोजकमा राजधानि एमुजमेन्टका अभए चैधरी , सह प्रयोजकमा ए बि सि मोवाईल एण्ड आईटिसोलुसन र बल्याकबिन क्याफे रहेका छन ।
मिडिया पाटर्नरमा वैखरी अनलाईन र हर्ट बिट एफ एम रहेका छन । त्यस्तै साउन्ड पाटर्नरमा बाणगंगा लाईट एण्ड साउन्ड र फोटोग्राफि पाटर्नर फोटो रेस क्रियशन रेहको सुरज सेन ठकुरिले वैखरी अनलाइनलाई जानकारि दिए । कन्सर्ट साझ चार बजेबाट सुरु हुनेछ ।