गृहपृष्ठ प्रदेश नं ५ आज माघ १ गते बुद्ध रंगशालामा माघे संक्रान्ति कन्सर्ट हुदै

आज माघ १ गते बुद्ध रंगशालामा माघे संक्रान्ति कन्सर्ट हुदै

प्रकाशित मिति:

द ब्रदर्श क्रियशनको आयोजनामा बाणगंगा बुद्ध रंगशालामा माघे संक्रान्ति  कन्सर्ट आज साझ पाँच बजे बाट हुने भएको छ । माघ १ गते अर्थात आज माघे संक्रान्ति दिन कपिलवस्तु म्युजिक फेस्ट मनाउन लागिएको हो ।

द ब्रदर्श क्रियशनको आयोजनामा हुने कार्यक्रममा द बल्याकसिप ब्यान्ड पोखरा ,फिचरिङ डिजे , डिजे फ्लोरा जि  पोखरा ,डिजे बालेन रुपन्देहि , लगाएतका आटिर्सहरुको प्रस्तुति रहने भएको सुजन क्षेत्रिले जानकारि दिए । जसको सहआयोजनामा बाणगंगा वेलफेयर सोसाइटी रहेको आयोजकले जनाएको हो ।

जसको मुख्य प्रायोजकमा राजधानि एमुजमेन्टका अभए चैधरी , सह प्रयोजकमा ए बि सि मोवाईल एण्ड आईटिसोलुसन र बल्याकबिन क्याफे रहेका छन ।

मिडिया पाटर्नरमा वैखरी अनलाईन र हर्ट बिट एफ एम रहेका छन । त्यस्तै साउन्ड पाटर्नरमा बाणगंगा लाईट एण्ड साउन्ड र फोटोग्राफि पाटर्नर फोटो रेस क्रियशन रेहको सुरज सेन ठकुरिले वैखरी अनलाइनलाई जानकारि दिए

सम्बन्धित् समाचार