वैखरी अनलाइन गोरुसिङ्गे,
आउँदै गरेको फागु पूर्णीमामा पर्ने होली पर्वलाई सभ्य, व्यवस्थित र मर्यादित तरिकारले मनाउन बुद्धभुमी नगरपालिका वडा नम्बर २ का अध्यक्ष्य भेषराज शर्माले आग्रह गर्नुभएको छ । होली मनाउने नाममा कसैको इच्चा विपरित रंग दल्ने, अमर्यादित, गैह्रकानुनी र उच्श्रृखल किसिमका गतिविधि नगर्न समेत सबैलाई अनुरोध गर्नुभएको छ ।
साथै कोराना भाइरसबाट सजग रहन सम्पूर्ण वडा बासीमा आग्रह गर्नुभएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरस कुनै पनि बेला, जुन सुकै व्यक्तिलाई लाग्न सक्ने भन्दै पूर्व सचेतना जरुरी रहेको उहाँले औल्याउनुभयो ।
यही फाल्गुण २६ गते पहाड र फाल्गुण २७ गते तराईमा होली पर्व परेको छ । पहाडीया मधेसी र चौधरी समुदायको मिश्रित बसोबास रहेको कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा दुई दिननै होली खेलिने गरिएको छ । सभ्य तरिकाले होलि खेल्न अनुरोध गर्दै सबै वडा बासिलाई होलिको शुभकामना दिनुभएको छ ।
गृहपृष्ठ खबर होली पर्वलाई सभ्य, व्यवस्थित र मर्यादित तरिकारले मनाउन वडा अध्यक्ष्य भेषराज शर्मा को आग्रह
होली पर्वलाई सभ्य, व्यवस्थित र मर्यादित तरिकारले मनाउन वडा अध्यक्ष्य भेषराज शर्मा को आग्रह
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैदसैंका लागि खुलाएको अग्रिम बुकिङ सेवा बन्द
५५ मिनेट अघि
लिभरपुलको लगातार दोस्रो जित
६० मिनेट अघि
मेसी र स्वरेजको गोलमा इन्टर मियामी विजयी
१ घण्टा अघि
कोशी र बागमती गण्डकीमा वर्षा : सतर्क रहन आग्रह
१ घण्टा अघि
टी-२० महिला विश्वकप आजदेखि सुरु हुँदै
१ घण्टा अघि