कपिलवस्तुको चार नः जितपुरमा रहेका भारतीय माछा ब्यपारी कानुनी दायरामा नआए कारबाही हुने भएको छ । सरोकारवालाहरुको अनुगमनपछि तत्काल नियमानुसार कानुनी दायरामा आई ब्यापार सञ्चालन नगरे कारबाही गरीने भएको हो । कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेल, उपभोतmा हित संरक्षण मञ्चका जिल्ला सचिव राजेन्द्र शाह, प्रहरी र पत्रकारले अनुगमन गर्दा दर्ताका लागी कुनै पनि पहल नगरेको सघं, नगरपालिका र घरेलुबाट पाल्नु पर्ने नियम एउटा पनि पालना नभएको पाइएपछि प्रहरी नियन्त्रणमा लिइएको थियो । तत्काल कानुनी पक्रियाबाट ब्यवसाय सञ्चालन गर्न सर्तमा उनीहरुलाई छोडीएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
वैखरी समाचार प्रभाव ः बााणागंगाका माछा ब्यापारी कानुनी दायरामा आउदै
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैआज रातिदेखि डीभी खुल्दै
५ घण्टा अघि
माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु
१२ घण्टा अघि