विजयनगर गाउँपालिकाक वडा नं. ४ बेतनीमा आगलागी भएको छ । बेलुकी करिव सवा ८ बजे अागाे लागेको हो । आगो किन र कसरी लागेको खुल्न सकेको छैन । धनसिंह थापाको गोठमा आगो लागेको हो ।आगोले कुनै मानवीय र पशु क्षति नभएको जानकारी प्राप्त भएको छ । घरमा मान्छे सुतिरहेका बेला आगलागी भएको प्रहरी चौकी जगदीशपुरले जानकारी दिएको छ । के कति क्षति भएको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घरमा सुतिरहेका बेला आगोलागी – विजयनगर गाउपालिक


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैसुनको मूल्यमा फेरि नयाँ रेकर्ड
४ घण्टा अघि