गृहपृष्ठ खबर सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्ड दैनिक ८ घण्टा बन्द हुने

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्ड दैनिक ८ घण्टा बन्द हुने

प्रकाशित मिति:

सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल—पाल्पा सडक खण्ड सडक स्तरोन्नतिका लागि यही चैत १ गतेदेखि दैनिक ८ घण्टा बन्द हुने भएको छ । सडकका घुम्ती कटानलगायत कार्यका लागि चैत १ देखि १२ गतेसम्म दैनिक ८ घण्टा आवागमन रोक्न लागिएको डिभिजन सडक कार्यालय, पाल्पाले जनाएको छ ।

तोकिएको समयबाहेक अन्य समयमा भने सवारी साधन यथावत् सञ्चालन हुनेछन् । घुम्तीका कारण अत्यधिक दुघर्टना भएपछि सडक डिभिजनले घुम्ती काट्ने कामलाई अघि बढाउन लागेको हो ।

 

सम्बन्धित् समाचार