कपिलवस्तुमा खसी बरामद भएको छ । जिल्लाको बडा प्रहरी कार्यालय चन्द्रौटाले ३४ वटा खसी पक्राउ गरेको हो । हाईवे चेकिंगका क्रममा वडा कार्यालयले सो खसी वाख्रा फेला पारेको हो । वसको डिक्की भित्र लुकाएर लैजादै गरेको अवस्थामा फेला परेको प्रहरी कार्यालयले जनाएको छ । उक्त वस दांग वाट काठमाण्डौ तर्फ जादै गरेको थियो ।
वरामद गरेको खसीको वजार मुल्य ४ लाख वरावरको अनुमान गरीएको छ । पशु क्वारेन्टाईनको पत्र समेत नभएको छैन । प्रहरीले मुचुल्का उठाएरु कृष्णनगर भन्सार कार्यालय चलान गर्ने तयारी गरेको खरेलले वताए ।
भारतीय खसी वोका प्रतिवन्दीत गरे पछी नेपालमा खसी वोका अभाव भएको छ । अभावको मौकाको फाईदा उठाउदै खुला सिमामा भारतिय खसी वोकाको तस्करी वढदै गएको छ ।