गृहपृष्ठ खबर घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तुको प्रथम बैठक सम्पन्न

घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तुको प्रथम बैठक सम्पन्न

प्रकाशित मिति:

“मेहनत , श्रृजना, उत्पादन र बस्तु मेरै नेपाल को“ भन्ने मुल नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तुको प्रथम बैठक सम्पन्न भएको छ । जिल्लाको चार नम्वर स्थीत द गार्डेन होटल बैठक शिद्धिपु्रमा सम्पन्न भएको हो । प्रथम बैठकले घरेलु तथा साना उधोगहरुका लागि विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको संघका सचीव रबिन्द्र पौडेलले जानकारि दिए ।

बैठकमा संघका अध्यक्ष फुल कुमारी श्रेष्ठको अध्यक्षता, महिला उद्धमी समुह पुर्ब केन्द्रिय सदस्य पुस्पा रेग्मी, प्रदेश प्रतिनिधि गोमा कुवरको विशिष्ट आतिथ्यता , महासंघ का केन्द्रिय सदस्य भेषराज पाण्डेको प्रमुख आतिथ्यता, प्रदेश बरिष्ठ उपाध्यक्ष सुशील श्रीवास्तवको अतिथ्यता रहेको थियो । महिला उद्यमी जिल्ला उपाध्यक्ष रिता बेल्बासेको स्वागत रहेको कार्यक्रमको संन्चालन संघका सचिब रबिन्द्र पौडेलले गरेका थिए । कार्यक्रममा जिल्लाका पदाधिकारी ,सदस्य लगायत नगर पदाधिकारी,सदस्यहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित् समाचार