गृहपृष्ठ खबर कपिलवस्तुको चन्द्रौटामा पनि क्वारेन्टाइन

कपिलवस्तुको चन्द्रौटामा पनि क्वारेन्टाइन

प्रकाशित मिति:

वैखरी अनलाइन चन्द्रौटा,
कोभिड १९ अर्थात नोबेल कोरोना भाइरसको सम्भावित जोखिममा रहेको कपिलवस्तुको शिबराज नगरपालिकाले कोरोना भाइरसको प्रभावित मुलुकबाट आएका नागरिक वा कोराना संक्रमणमको आसंकामा रहेका नागरिकलाई १४ दिन सम्म स्वास्थकर्मिको निगरानीमा राख्नको लागि चन्द्रौटाको दुर्गा मन्दिरको भवनमा क्वारेन्टाइनको ब्यवस्थापन गरेको छ ।

सम्बन्धित् समाचार