गृहपृष्ठ खबर आगलागी पीडितलाई राहत सामाग्री बोकेर पुग्यो तरूण दल र ने.वि.संघ कपिलवस्तु

आगलागी पीडितलाई राहत सामाग्री बोकेर पुग्यो तरूण दल र ने.वि.संघ कपिलवस्तु

प्रकाशित मिति:

आगलागी पीडितलाई राहत सामाग्री बोकेर पुग्यो तरूण दल र ने वि संघ कपिलवस्तु

कपिलवस्तुको विजयनगर गाउँपालिका स्थित गुगौलीमा लागेको भीषण आगलागीका पीडितहरूलाइ नेपाल तरूण दल कपिलवस्तु र ने. वि. संघ क्षेत्र नम्बर १ कपिलवस्तुले राहत सामाग्री वितरण गरेको छ ।

तत्कालका लागि पीडितहरूको दैनिकी सहज होस भन्ने उद्देश्यले खाद्यान्न ,नुन , तेल लगायतका राहत सामग्री वितरण गरिएको नेपाल तरूण दल कपिलवस्तु जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरीले जानकारी दिनु भयो ।

सम्बन्धित् समाचार