गृहपृष्ठ खबर तरुण दल कपिलवस्तु र ने.वि.संघ क्षेत्र नं. १ द्धारा वाणगंगाका नगरवासीलाई राहत वितरण

तरुण दल कपिलवस्तु र ने.वि.संघ क्षेत्र नं. १ द्धारा वाणगंगाका नगरवासीलाई राहत वितरण

प्रकाशित मिति:

विश्वमा फैलिएको कोरोेना भाइरसको कारण नियन्त्रणको लागी गरिएको लगडाउनको चपेटामा परेका गरिब मजदुरहरुलाई नेपाली कांगे्रसको भातृ संस्था नेपाल तरुण दल कपिलवस्तु र नेपालविद्यार्थी संघ क्षेत्र नं १ ले वाणगगाका नगरवासीलाई राहतवितरण सूरु गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि नेपाल सरकारले लागु गरेको लकडाउनको मारमा परेका नागरिकहरुको लागत संकलन गरी राहतदिने निर्णय गरि अतिआवश्यकखाद्यान्नवितरण कार्य सूरु गरिएको छ ।

 


वाणगगा नगरपालिकाभित्र दैनिकज्यालागरी आफनो परिवार पाल्ने अति गरिब परिवारलाई राहतवितरण गर्न लागेको नेपाल तरुण दलकाजिल्ला सभापतिशक्ति सिंह ठकुरीले जानकारीदिए ।विपदको वेलामानविय सहयोग महत्वपुर्ण रहेको हुदा तरुण दल गरिव तथाविपन्नवर्गको सहयोगको लागि सधै लागिरहेको समेत सभापति ठकुरीले बताए । सो अन्र्तरगतआइतबार वाणगगा नगरपालिकाका ११ वटै वडामा पुगरे राहतविरण गरिएको नेपालविद्यार्थी संघ क्षेत्रीय सभापतिचन्द्रकान्तपोख्रेलले बताए ।

नेपालीकागे्रंक वाणगगा नगर समितिको समन्यवमाप्रत्यक वडामा रहेका ज्यालादारी गरेर खाने नागरिकहरुको तथ्यांकको आधारमा राहतवितरण गरिएको तरुण दलका क्षेत्रिय सभापतितिलकथापाले बताए । दैनिक रुपमाआवश्यक पर्ने खाद्यान्नका साम्रगीचामल ,नुन ,तेल,दाल ,लगायतका ४ सय घरधुरीलाई गाउंमै गएर राहतवितरण गरिएको तरुण दल कपिलवस्तुले जनाएको छ । सो वितरण कार्यक्रममा दैनिक रुपमाज्यालादारी गरेर बस्ने जनताको सहयोगको लागीजिल्ला भरी राहतको प्याकेज बनाइवितरण गरिएको नेपालीकागे्रंसका केन्द्रिय सदस्यएवं प्रतिनिधी सभा सदस्यअतहर कमालले बताए ।

जिल्लामा रहेकाविपन्नवर्गको सहयोगको लागी पार्टीका विभिनतह र तप्काकापदाधीकारीहरुको स्वः स्र्फुत सहयोगले यो कार्य गरिएको समेत कमालले बताए । जिल्लाको मायादेवीगाउंपालिकालगायतअन्यपालिकाहरुमा समेत राहतवितरणको लागीतयार गरिएको समेत उनले बताए ।

 

सम्बन्धित् समाचार