गृहपृष्ठ खबर दिगो फार्मेसी द्वारा स्वास्थ्य सामाग्री वितरण

दिगो फार्मेसी द्वारा स्वास्थ्य सामाग्री वितरण

बाणगंगा नगरपालिका वडा नम्बर ८ , बोडगाउँ स्थित दिगो फार्मेसी (संचालक बेदुराम पोख्रेल ) द्वारा संचार गृह लाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

बोडगाउँमा अवस्थित दिगो फार्मेसी द्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत एक कार्यक्रममा बीच कपिलवस्तुमा सक्रिय मायादेवी मिडिया ग्रुप र वैखरी डट कममा कार्यरत मिडियाकर्मी लाई सर्जिकल मास्क र सेनिटाइजर वितरण गरिएको हो ।

सम्बन्धित् समाचार