बागलुङको गलुवाका २६ वर्षीय युवाको चट्याङ लागेर मृत्यु भएको छ ।घरको पीडिमा बसिरहेका बागलुङ नगरपालिका–१३ गलुवाका संकर रिजाललाई शनिबार दिउसो ४ बजे चट्यानले लागेको थियो ।
उनको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारको क्रममा मृ८त्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज भट्टले जानकारी दिनुभयो ।