गृहपृष्ठ खबर अभियानको दशौ दिन, कपिलवस्तु जेसिजद्धारा रक्तदान कार्यक्रम सम्पन्न

अभियानको दशौ दिन, कपिलवस्तु जेसिजद्धारा रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बिश्वभर कोरोनाको महामार फैलीरहेकोे समयमा कपिलवस्तु जेसिजले चलाएको अभियान दशौ दिनसम्म निरन्तर चलीरहेको छ । घर घरमा डाक्टर पछि आज जेसिजले रतmदान कार्यक्रमको आयोजना गरेको हो । कपिलवस्तु सामुदायिक अस्पतालमा भएको रतmदान कार्यक्रममा ५० पोइन्ट रगत सकंलन भएको कपिलवस्तु जेसिजका अध्यक्ष मनोज कुमार खत्रीले बताए ।

जेसिजले नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु, कपिलवस्तु सामुदायिक अस्पताललाई सहयोगका लागी अध्यक्ष खत्रीले धन्यवाद समेत ज्ञापन गरेका छन ।
यस बिपतको घडीमा रगतको अभाव नहोस भन्नका लागी रतmदान कार्यक्रमको आयोजना गरिएको कपिलवस्तु जेसिजका महासचिव प्रविण पौडेलले बताए ।

सम्बन्धित् समाचार