कोरोना भाईरसका कारण जारी लकडाउनका बिषयमा सुरक्षाकर्र्मीले आफनो ध्यान केन्द्रित गरीरहेका बेला यो अवधिमा कपिलवस्तनुमा जबरजस्तीकरण्ीाका पाच घटना भएका छन । गत चैत ११ देखि बैशाख ८ गतेका बिचमा ४ नाबालिका र एक महिला बलत्कारको शिकारमा परेका हुन । जिल्लाका चार पालिकामा चार जरबजसतीकरण्ीका घटना भएका हुन । पाच घटनामा चार ा आरोपी पक्राउ परेको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए ।
गत बैशाख ३ गते शिवराज नगरपालिका वडा नं. ८ विसुनपुरकी १४ बर्षिया बालिकालाई बर्ष २२ को सागिर अलि शेष (पाँचु) भनिने व्यक्तिले बलात्कार गरे । । स्थानिय महिला रेहाना बानु शेखले बालिकालाई ललाई फकाई आफ्नो घरमा लागी युवकबाट बलात्कार गराएको परिवारले आरोप लगाएको छ । युवकले बालिकालाई ३ पटक बलत्कार गरे । घटनाको आरोपमा रेहानालाई प्रहरीले पक्राउ गरेको छ भनेश शेष फरार छन । गत बैशाख १ गते कपिलवस्तु नगरपालिका– ३ औरहियाका ५० बर्षिय रामदवन बेल्दार १७ बर्षिया नाबालिकालाई बलत्कार गरेको आरोपमा पक्राउ परे ।
नया बर्षको दिन ललाईफकार्ई दिउसो बेल्दारले ती नाबालिकालाई करणी गरेका थिए । गत चैत २१ गते साझ ६ बजेतको समयमा शिवराज नगरपालिका– १ का ३६ बर्षिय गणेश क्षेत्रीले २० बर्षिया महिलालाई करणी गरे । ती महिलाको परिवारको उजुरीका आधारमा क्षेत्रीइ पक्राउ परेका थिए । चैत १३ गते मयादेबी गाउपालिका– ४ गौराका २५ बर्षिया एजाज मुसलमानले १३ बर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्षिया बालिकालाई बलत्कार गरे ।
राति १० बजे घर अगाडीको धारामा पानी भर्ने क्रममा उनले नाबालिकालाई बलत्कार गरेका थिए । घटना पछि उनी फरार छन । गत चैत १० गते सुद्धोदन गाउपालिका– ४ का एक १६ बर्षिय नाबालकले १४ बर्षिया नाबालिकालाई बलत्कार गरे । जबरजीतीकरणीको आरोप ती नाबालक प्रहरी हिरासतमा छन । पाच वटै जरबजस्तीकरणीको मुद्दा दर्ता भई अदालतबाट म्याद समेत लिएको ््रप्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताए । चालु आर्थिक बर्षको अहिले सम्म कुल २३ वटा जरबजस्ीकरण्ीको मुद्दा दर्ता भएको उनले बताए । लकडाउनको अवधिमा समेत कपिलवस्तनुमा ३ वटा आत्महत्याका घटना भएका छन । २ झुण्डीएर र एक बिष सेवनाबाट आत्महत्या गरिएको प्रहरी रिपार्टमा छ । चैत २० गते ईलाका प्रहरी कार्यालय पिपरामा आफनै नाबालिका छोरीलाई बलत्कार गरको आरोपमा हिरासतमा रहेका बेला शौचालयमा झुण्डीएर आत्महत्या गरेका थिए