लेनिन जयन्ती तथा नेपाल कमिन्युस्ट पार्टी स्थापनाको अवसर पारी युवा नेता कृष्ण कुवंरद्धारा ३७४ परिवारलाई राहत वितरण गरिएको छ । वार्ड न .४ का स्थानिय समाजसेबी युवा नेता कृष्ण कुवंरले ७० जना सहयोगी दाता बाट संकलन गरि गरिब अति बिपन्न मजदुर तथा भाडामा बस्ने करिब ३७४ जनालाइ प्रति परिबार १८ किलो चामल, २ किलो दाल, २ लिटर खाने तेल, सोयाबिन, साबुन, सर्फ लागयतका सामाग्रीे करिब सात लाख बराबर को राहत बितरण गरियको तथा कोहि छुटपुट रहेकाको विवरण सड्ढलन गरि पुन बितरण गरिने समेत उहाँले बताउनुभयो ।
साथै यो लकडाउनको समयमा गरिव विपन्न घरपरिवारको समस्यालाई मध्यनजर गर्दै यस्तो सामाजिक कार्य गरेको कुवंरले बताउँनुभयो ।