किन छ रहस्यमयी ? मोना लिजाको चित्राकृती

५०० बर्ष भन्दा पहिले इटालीका जिनियस चित्रकार लियो नार्दो दा भिन्चीले बनाएको एउटा चित्र इतिहासमा आजसम्मकै सबैभन्दा रहस्यमयी चित्र मानिन्छ । जसको नाम थियो – ‘मोना लिजा’ । आखिर के छ यस चित्र भित्र ? जसकाकारण यसलाई दुनियाँको सबैभन्दा चर्चित र रहस्यमयी मानिन्छ ।   मोना लिजा लाई अंग्रेजीमा ‘मोना लिसा’ (Mona Lisa) लेखिएता पनि … Continue reading किन छ रहस्यमयी ? मोना लिजाको चित्राकृती