गृहपृष्ठ खबर कपिलवस्तुको गोरुसिङ्गे नजिकै कार दुर्घटना हुदां अर्घाखाँचीका खनाल घाइते

कपिलवस्तुको गोरुसिङ्गे नजिकै कार दुर्घटना हुदां अर्घाखाँचीका खनाल घाइते

प्रकाशित मिति:

सन्दिखर्कदेखी बुटवल तर्फ जादै गर्दा बा १५ च ६८६७ नम्बरको कार सन्दिखर्क गोरुसिगें सडक खण्ड अन्तगर्त कपिलवस्तुको गोरुसिङ्गे चोक नजिकै दुर्घटना हुदा एक जना समान्य घाइते भएका छन । विव्र गतिको कारण कारमा सवार अर्घाखाँची जिल्ला मालारानी गाउपालीकाका सिता खनाल सामान्य घाइते भएको प्रत्यक्ष दर्शि पुनाराम बेल्वासेले जानकारी दिए।

सन्दिखर्क बाट बुटवल जादै गरेको कार तिब्र गतिका कारण अनियन्त्रीत भएर बाटो तल्तीर खसेको बेल्बासेले बताए । अहिले दुर्घटन क्षेत्रमा नेपाल प्रहरी पुगिसकेको जानकारी दिए । कार सवार अन्य दुइजना मोति खनाल र अजय खनाललाइ भने केहि नभएको बेल्बासेले बताए ।

सम्बन्धित् समाचार