गृहपृष्ठ खबर कपिलवस्तुमा १ नयाँ संक्रमित , संक्रमित संख्या पुग्यो ३०

कपिलवस्तुमा १ नयाँ संक्रमित , संक्रमित संख्या पुग्यो ३०

प्रकाशित मिति:

कपिलवस्तु जिल्लामा थप १ जना कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । आज दिउँसो स्वास्थ्य मंत्रालयबाट जारी प्रेस वक्त्व्यअनुसार नयां संक्रमित भेटिए संगै कपिलवस्तु जिल्लामा संक्रमितको संख्या ३० पुगेको छ । नयाँ संक्रमित कपिलवस्तु नगरपालिका वडम नम्बर ५ का रहेका छन् ।

यसैगरी काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

सम्बन्धित् समाचार