गृहपृष्ठ खबर बाणगंगाकी कोरोना संक्रमितको सम्पर्कमा आएका ८ जनालाई छुट्टै क्वारेन्टाइनमा राखीयो

बाणगंगाकी कोरोना संक्रमितको सम्पर्कमा आएका ८ जनालाई छुट्टै क्वारेन्टाइनमा राखीयो

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ४ ठाकुरापुरकी ६ बर्षीय बालिकाको सम्र्पकमा आएका बाणगंगाका ८ जनालाई क्वारेन्टाइनमा राखीएको छ । बाणगंगा मावि गजेहडामा छुट्टै क्वारेन्टाइन कक्ष निमार्ण गरी ८ जनालाई राखीएको हो ।

बालिका गजेहडा स्थीत टुइन्स माइक्रो डेरीको टेकंरबाट काठमाणडौ गएकी थिइन ।

बालिकाको संपर्कमा  आएकालाई भारतबाट आएकासगं (सिदार्थ क्याम्पसमा ) नराखी माविमा राखीएको उप प्रमुख चक्र अर्यालले वैखरी अनलाइनलाई बताए ।

सम्बन्धित् समाचार