काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम ल्याएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्नुभएको छ ।
यस्तो छ आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम(पूर्ण पाठसहित) डाउनलोड गर्नुहोस् :
नीति-तथा-कार्यक्रम-२०७७-७८-फाइनल