गृहपृष्ठ खबर भारतबाट आएका ८५ सहित बाणगंगाको क्वारेन्टाइनमा ९९ जना

भारतबाट आएका ८५ सहित बाणगंगाको क्वारेन्टाइनमा ९९ जना

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका क्वारेन्टाइनमा बस्ने ९९ जना पुगेका छन । भारतबाट आएका ८५ सहित ९९ जना क्वारेन्टाइनमा रहेका हुन । जसमध्य भारतबाट आएका ८३ जना सिद्धार्थ क्याम्पस र २ जना ओदारी मावि ओदारीमा रहेको बाणगंगा नगरपालिकाका प्रवतmा बिष्णु पौडेलले जानकारी दिएका छन । त्यस्तै ४ जना बाणगंगा मावि गजेहडामा रहेका छन भने १० जना महेन्द्र मावि कोपवामा रहेका छन । भारतबाट आउने क्रम जारी रहेको पौडेलले वैखरी अनलाइनलाई बताए ।

सम्बन्धित् समाचार