गृहपृष्ठ खबर भोली देखि कपिलवस्तु जिल्लाका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु खुल्ने

भोली देखि कपिलवस्तु जिल्लाका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु खुल्ने

भोली देखि कपिलवस्तु जिल्लाका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु खुल्ने भएका छन् । आज प्रशासनले द्धिविधा देखिएकाले सुचना जारी गर्नु परेको बताएको हो । बैक तथा वित्तीय संस्थाहरु हप्ताको दुई दिन मात्र खुल्ने छन् ।

सम्बन्धित् समाचार