गृहपृष्ठ खबर रुपन्देहीको फायरलाइनमा सडक दुर्घटना, मोटरसाइकल चालकको घटनास्थलमै मृत्युु

रुपन्देहीको फायरलाइनमा सडक दुर्घटना, मोटरसाइकल चालकको घटनास्थलमै मृत्युु

पुर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको फायरलाइनमा  सडक दुर्घटना हुदां एक जनाको मृत्यु भएको छ । लु ५७ प ६५८५ नम्बरको मोटरसाइकल पछाडिबाट लु १ ख ६४५९ नम्बरको ट्रकमा ठोक्किदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्युु भएको इलाका प्रहरी कार्यलय सालझण्डीले जनाएको दिएको छ ।

मृतककोे व्यक्तिको सनाखत भने अझै हुन सकेको छैन । मृतकको साथबाट लाइसेन्स रहेको बताईएको छ । सो लाइसेन्स अध्ययन गर्दा सैनामैना १ पर्रोहाका केदारनाथ थारु रहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको सालझण्डी प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार