कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको आकस्मिक बैठक सुरु भएको छ । एकैदिन कोरोना संक्रमितको सख्या नगरमा ६ पुगेपछि आइसोलेशन कहा राख्ने भन्ने बिषयमा बैठक सुरु भएको नगरका उपप्रमुख चक्र अर्यालले वैखरी अनलाइनलाई बताए ।
नगरमा ५ जनामा कोरोना देखिएपछि बाणगंगा नगरपालिकाको आकस्मिक बैठक सुरु
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैसुनको मूल्यमा सामान्य फेरबदल
२२ घण्टा अघि