बाणगंगा नगरपालिकामा ६ जना कोरोना पुष्टि भएको छ । ६ बर्षिय बालिकासगै आज थप ५ जनामा कोरोना देखिएको हो । बाणगंगा नगरपालिकाले २८ जना स्वाब सकंलनको रिर्पोट आएकोमा बाणगंगाका ५ र १ जना तौलीहवाका पत्रकारमा कोरोना देखिएको हो । कुल ११३ जनाको स्वाब सकंलन गरिएकोमा २८ जनाको मात्र रिर्पोट आएको हो । थप बाकीको रिर्पोट भोली बिहानसम्म आइपुग्ने बाणगंगा नगरपालिकाले जनाएको छ ।
बाणगंगामा ११३ को स्वाब सकंलन भए मध्य २८ को रिर्पोट आयो, ६ मा कोरोना पुष्टि
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैजनता क्याम्पसलाई ८ लाख बराबरको सामग्री हस्तान्तरण
४९ मिनेट अघि
विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै बिरामी
९ घण्टा अघि









