बाणगंगा नगरपालिकाले शुक्रबार थप ४४ जनाकोे स्वाब सकंलन गरेको जनाएको छ । । बाणगंगा नगरपालिकाले २८ जना स्वाब सकंलनको रिर्पोट आएकोमा बाणगंगाका ५ र १ जना तौलीहवाका पत्रकारमा कोरोना देखिएको हो । कुल ११३ जनाको स्वाब सकंलन गरिएकोमा २८ जनाको मात्र रिर्पोट आएको हो । थप बाकीको रिर्पोट भोली बिहानसम्म आइपुग्ने बाणगंगा नगरपालिकाले जनाएको छ ।
बाणगंगामा शुक्रबार थप ४४ जनाको स्वाब सकंलन


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैसुनको मूल्य तोलामा १४ सयले बढ्यो
२ घण्टा अघि
कपिलवस्तुमा थप एक चोर पक्राउ
३ घण्टा अघि