कपिलवस्तुमा सन्क्रमितको संख्या ७७ पुगेको छ । शनिवार कपिलवस्तुमा कोभिड १९ थप ८ जना पोजेटिभ पुष्टि भए संगै सन्क्रमितको संख्या ७७ पुगेको हो । शनिवार पुष्टि भएका बाणगंगा नगरपालिका वाड न. ८ का बर्ष २५ पुरुष १ जना, वाड न ३ बर्ष १९ का पुरुष १ जान , वाड न. ११ बर्ष ४२ पुरुष १ जना , वाड न. ५ को बर्ष ४० का पुरुष १ जना , वाड न. १० का बर्ष ३५ का पुरुष १ र वाड न. ६ का बर्ष २७ को महिला १ जना गरि कुल ६ जना हुनुहुन्छ ।
साथै बुद्धभुमी नगरपालिका वाड न. ४ का बर्ष १७ को महिला १ र बर्ष २२ को पुरुष १ जना गरि जम्मा २ हुनुहुन्छ ।
उहाँहरुको नमुना जेष्ठ ४,५ गते बाणगंगा नगरपालिका शिद्दार्थ क्याम्पस बुन्चीबाट सन्कलन गरिएको थियो ।
उहाँहरुको स्वास्थ अवस्था सामान्य रहेको छ । संक्रमितहरु स्वास्थकर्मिको सम्पर्कमा हुनुहुन्छ ।