गृहपृष्ठ खबर नवलपरासीमा कीर्ते अभियोगमा वडासचिव पक्राउ, वडाध्यक्ष फरार

नवलपरासीमा कीर्ते अभियोगमा वडासचिव पक्राउ, वडाध्यक्ष फरार

प्रकाशित मिति:

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडा सचिव गोविन्द कहारसहित दुई जना लिखतसम्बन्धी कसुर (कीर्ते) गरेका अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

सोही मुद्दाका अर्का प्रतिवादी वडाध्यक्ष ओमप्रकाश गुप्ता भने फरार रहेको जिल्ला अदालतले जनाएको छ ।

सम्बन्धित् समाचार