गृहपृष्ठ खबर कपिलवस्तुको बाणगंगामा भेटीएका सबै कोरोना संक्रमित आइसोलेसनमा सेन्टरमा पुगे

कपिलवस्तुको बाणगंगामा भेटीएका सबै कोरोना संक्रमित आइसोलेसनमा सेन्टरमा पुगे

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगामा भेटीएका कोरोना संक्रमित सबै आइसोलनमा पुगेका छन । बाणगंगाका कुल १३ जना कोरोना संक्रमित मध्य ११ जना बुटवल, १ जना तौलीहवा र १ जना काठमाणडौको आइसोलेसनमा रहेका छन ।

बाणगंगा नगरपालिकाले सिद्धार्थ क्याम्पसको सभाहललाई आइसोलेसन सेन्टरका रुपमा निमार्ण कार्य सुरु गरेको बाणगंगा नगरपालिकाका प्रवतmा तथा वडा नः २ का वडा अध्यक्ष बिष्णु पौडेलले वैखरी अनलाइनलाई बताए । त्यस्तै क्याम्पस नजिकै रहेको सिद्धार्थ माविलाई क्वारेन्टाइन कक्ष बनाइएको पौडेलले बताए ।

सम्बन्धित् समाचार