गृहपृष्ठ खबर बाणगंगाको स्वाब सकंलन मध्य १०० को रिर्पोट नेगेटिभ , ५० जना डिस्चार्ज

बाणगंगाको स्वाब सकंलन मध्य १०० को रिर्पोट नेगेटिभ , ५० जना डिस्चार्ज

प्रकाशित मिति:

वैखरी अनलाइन, जेठ १२
कपिलवस्तु जिल्लाको बाणगंगामा स्वाब सकंलन गरीएका मध्य १०० जनाको रिर्पोट नेगेटिभ आएको छ । गत जेठ ५ र ६ गते गरिएको ११३ जनाको स्वाब सकंलन मध्य १३ जनाको रिर्पोट पोजिटिभ आएको हो । जसमा ६ जना क्वारेन्टाइन भित्रका, ४ जना समुदायका, २ जना बुद्धभुमी र १ जना तौलीहवाकामा कोरोना संक्रमण देखिएको बाणगंगा नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले जानकारी दिए ।
रिर्पोट नेगेटिभ आएका ५० जनालाई डिस्चार्ज समेत गरिएको छ उनले वैखरी अनलाइनलाई बताए ।

सम्बन्धित् समाचार