गृहपृष्ठ खबर बाणगंगा नगरपालिकामा १५२ जनाको स्वाब सकंलन

बाणगंगा नगरपालिकामा १५२ जनाको स्वाब सकंलन

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले १५२ जनाको स्वाब सकंलन गरेको छ । जसमा १७ जना पत्रकार , १३ जना जनप्रतिनिधि, २८ जना कर्मचारी, सुरक्षाकर्मी २ र क्वारेन्टाइनमा बसेका १५ र समुदायका ७७ जनाको स्वाब सकंलन भएको स्वास्थ्य शाखा प्रमुख ठकराज पौडेलले वैखरी अनलाइनलाई बताए ।

सम्बन्धित् समाचार