गृहपृष्ठ खबर कपिलवस्तु बुद्धभुमी ४ का युवाले गरे पैसा उठाएर बिपन्न परिवारको उपचार

कपिलवस्तु बुद्धभुमी ४ का युवाले गरे पैसा उठाएर बिपन्न परिवारको उपचार

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नः ४ का युवाले एक बिपन्न परिवारको उपचार गरेका छन । कोरोको त्रासका बिच नगरपालिकाको वडा नः ४ चौराहा निवासि एक परिवारलाई स्थानिय युवाहरुले रु १३ हजार उठाएर उपचार गरेका हुन ।

चौराहा निवासि ७२ बर्षीय दुर्गा राज शर्मा र ६२ बर्षीय निमकलालाई युवाहरुले आफनै पहलमा बुटवल स्थीत प्रादेशिक हस्पीटल बुटवलमा उपचार गराई ल्याएका छन ।

स्थानिय युवा समाजसेविहरु ईश्वरी प्रसाद भुसाल, लेखनाथ खनाल, सुनिल खनाल, कृष्ण जिसि, सुरेश घिमिरे, अर्जुन खनालले नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा एम्बुलेनस मार्फत उपचारका लागी सहयोग गरेका हुन ।

सम्बन्धित् समाचार