कपिलवस्तु जिल्लामा थप ९ जना कोरोना संक्रमित भेटिएका छन्।
बिहीबार नै प्रतिष्ठानको रिपोर्ट अनुसार कपिलस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ३ का २३ र ३० वर्षका पुरूष, वडा नं. ५ का २६ वर्षीय एक पुरूष र वडा नं. ७ का १७, ३७,३९,४०,४३ र ५२ वर्षीय पुरूषमा कोरोना भाइरसको संक्रमण देखिएको छ।