गृहपृष्ठ खबर भारतबाट कपिलवस्तु आउँँदा बाटोमा मृत्यु भएका युवा कोरोना संक्रमित

भारतबाट कपिलवस्तु आउँँदा बाटोमा मृत्यु भएका युवा कोरोना संक्रमित

प्रकाशित मिति:

कपिलवस्तु , जेठ , २५

भारतको गुजरातबाट कपिलवस्तु आउँदा बाटोमा मृत्यु भएका युवा कोरोना संक्रमित भएको खुलेको छ ।

अर्घाखाँची जिल्ला भुमिकास्थान गाउँपालिका वाड न ९ का बर्ष ३५ का पुरुष  जो भारतबाट नेपाल आउदै गर्दा भारत ( बाटोमा) मृत्यु भएको थियो , निजको नमुना २०७७/०२/११ गते कृष्णनगरमा संकलन गरिएको थियो । बसमा सवार गैरेले अत्याधिक बान्ता गरेका कारण बोल्न नसक्ने अवस्थामा पुगेर मृत्यु भएको थियो ।भारतवाट दुई वटा बस रिर्जभ गरेर आइतवार मृतक सहित ९१ जना नेपाल प्रवेश गरेका थिए।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार उनको रिपोर्ट पोजेटिभ देखिएको छ।

सम्बन्धित् समाचार