गृहपृष्ठ खबर जेठ १८ बाट कपिलवस्तुका बैकं तथा बित्तिय सस्थाहरु नियमित खुल्ने

जेठ १८ बाट कपिलवस्तुका बैकं तथा बित्तिय सस्थाहरु नियमित खुल्ने

प्रकाशित मिति:

कपिलवस्तुमा कोरोना भाइरसका संक्रमितहरूको संख्या बढ्दै गए पछि जिल्लाका अत्यावश्यक सेवा प्रदान गर्ने बित्तीय संस्था तथा खाद्यान्न लगायतका पसलहरूलाइ आलोपालो क्रम बाट संचालन गर्ने गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै अब बैंक तथा वित्तीय संस्थाहरू नियमित रूपमा संचालन गर्न छुट दिएको हो ।

साथै अत्यावश्यक बस्तुहरूको बिक्री गर्ने पसलहरू समेत अब प्रत्येक दिन बिहान ७ देखि ९ बजे सम्म खोल्न पाइने भएको छ ।

सम्बन्धित् समाचार