गृहपृष्ठ खबर कपिलवस्तुका संक्रमित मध्य एक जना पत्रकार-वैखरी

कपिलवस्तुका संक्रमित मध्य एक जना पत्रकार-वैखरी

प्रकाशित मिति:

कपिलवस्तुमा थप भएका संक्रमित मध्य एक जना पत्रकार  रहेको जानकारी आएको छ यद्यपि संक्रमित पत्रकार कुन संचार गृह संग आवद्द थिए भनेर  खुलाइएको छैनl

आज कपिलवस्तुमा कोभिड १९ थप ५२ जना पोजेटिभ पुष्टि भएका बुद्धभुमि नगरपालिका-वाड न. ४ का बर्ष ३६ पुरुष १ जना, वाड न ८ बर्ष २४ का पुरुष १ (कुल २)  ।

कृष्णनगर नगरपालिका वाड न. १ का बर्ष २६,२७,२७,२७,३०,४८ का पुरुष ६ जना, वाड न २ का बर्ष १८,२३,४२ का पुरुष ३ जना, वाड न ४ का बर्ष २३ का पुरुष १ जना गरि ( जम्मा ११)  ।

यशोधरा गाउँपालिका वाड न ३ का बर्ष ३७ देखि ५२ सम्मका ४ जना, वाड न ४ का बर्ष ४५ का पुरुष १ जना, वाड न ५ का बर्ष ७ का बालक १ जना , वाड न ६ का बर्ष ६ देखि ५० सम्मका २३ पुरुष र वाड न ७ का १५ देखि ५० बर्ष सम्मका ७ पुरुष (कुल ३६) जना  ।

विजयनगर गाउँपालिका वाड न ७ का बर्ष १६ देखि २८ सम्मका ३ जना पुरुष  ।

संक्रमित सबैको स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थकर्मिको सम्पर्कमा रहेको जिल्ल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

यस संगै कपिलवस्तुमा संक्रमित को संख्या १८८ पुगेको छ ।

सम्बन्धित् समाचार