गृहपृष्ठ खबर मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुले भोली चार नम्बर जीतपुर चोकमा विरोध प्रर्दशन गर्ने

मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुले भोली चार नम्बर जीतपुर चोकमा विरोध प्रर्दशन गर्ने

प्रकाशित मिति:

मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु शाखाले भोली आईतबार वाणगंगा नगरपालिका चार नम्बर जीतपुरमा विरोध प्रर्दशन कार्यक्रम गर्ने भएको छ । देशका विभिन्न स्थानमा घटेका गम्भीर मानवअधिकार उल्लंघनका घटनाहरूलाई लिएर विरोध प्रर्दशन गर्न लागिएको हो ।

 

विरोध कार्यक्रममा जिल्लामा क्रियाशिल विभिन्न अधिकारकर्मी, पत्रकार, नागरिक समाजकर्मी र सामाजिक अभियानकर्मिहरुलाई सहभागि हुन आह्वान गरिएको छ । विरोध कार्यक्रम ठिक आठ बजे सुरु हुने छ । विरोध कार्यक्रम एक अर्का विच सामाजिक दुरी कायम गरि गरीने छ ।

सम्बन्धित् समाचार