गृहपृष्ठ खबर क्वारेन्टाइनमै निशुल्क स्वास्थ सामाग्री पुर्याउदै -जनपृय फार्मेसी

क्वारेन्टाइनमै निशुल्क स्वास्थ सामाग्री पुर्याउदै -जनपृय फार्मेसी

प्रकाशित मिति:

कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्बर ९ मा रहेको जनपृय फार्मेसीले आफ्नो वडा भित्र क्वारेन्टाइनमा रहेकाहरूलाइ स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

फार्मेसीली कुशुमडाँडा आधारभुत बिद्यालय र भर्तापुर आधारभुत बिद्यालयमा रहेका क्वारेन्टाइनमा स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

क्वारेन्टाइनमा रहेका करिब २६ जनालाई जनप्रतिनिधि नुमलाल थारु र भिम बहादुर पुनको उपस्थितीमा भिटामिन चक्की , सेनिटाइजर , सर्जिकल मास्क लगायतका स्वास्थ्य सामाग्रीहरू प्रदान गरिएको फार्मेसीका संचालक महेश रानभाटले जानकारी दिएका छन् ।

सम्बन्धित् समाचार