गृहपृष्ठ खबर बिद्यार्थी नेता गैरे द्वारा खाद्य सामाग्री सहयोग

बिद्यार्थी नेता गैरे द्वारा खाद्य सामाग्री सहयोग

कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्बर ८ जनसेवा आधारभुत बिधालयको क्वारेन्टाइनमा रहेका ब्याक्तीहरूलाइ अनेरास्ववियु केन्द्रीय सदस्य टुकलाल गैरेले खाद्य सामाग्री उपलब्ध गराएका छन् ।

क्वारेन्टाइनमा रहेका १७ जनालाइ खाजा नास्ता स्वरूप खाद्य सामाग्री हस्तान्तरण गरेको विद्यार्थी नेता टुकलाल गैरेले वैखरी अनलाइनलाई बताएका छन् ।

 

सम्बन्धित् समाचार