पछिल्लो कोरोना अपडेट अनुसार बाणगंगा नगरपालिका वडा नम्बर ४ को ठेगाना अनुसार संक्रमण पुष्टि भएका संक्रमित बाणगंगा नगरपालिकाका नरहेको खुलेको छ ।
बाणगंगा नगरपालिका स्वास्थ शाखा प्रमुख ठगराज पौडेलका अनुसार संक्रमित नवलपरासी जिल्लाका रहेको र भारत बाट बाणगंगा नगरपालिकाका स्थानीय संगै आएको हुनाले उनलाइ नगर भित्रकै क्वारेन्टाइनमा राखिएको थियो ।
यद्यपि हाल उनिहरूलाइ आफ्नै स्थानीय तहले उद्वार गरि नवलपरासी जिल्लामा लगि सकेका छन् ।