गृहपृष्ठ खबर कपिलवस्तुमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ३९३ पुग्यो

कपिलवस्तुमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ३९३ पुग्यो

कपिलवस्तुमा कोभिड १९ थप २८ जना कोरोना संक्रमण पुष्टि छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ३९३ पुगेको छ ।

थप संक्रमितहरु शुद्दोधन गाउँपालिकाका १४ बर्ष देखि ४७ बर्ष सम्मका २८ पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

सम्बन्धित् समाचार