गृहपृष्ठ खबर कोरोनाबाट नवौं व्यक्तिको मृत्यु ,दोलखाका २३ वर्षीय पुरुषको मृत्यु

कोरोनाबाट नवौं व्यक्तिको मृत्यु ,दोलखाका २३ वर्षीय पुरुषको मृत्यु

प्रकाशित मिति:

काठमाडौं ।
दोलखाका २३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ र कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

बुधबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

सम्बन्धित् समाचार