लियो क्लव अफ कपिलवस्तुले कार्यबाहाक अध्यक्षको जिम्मेवारी मदन पौडेललाई दिएको छ ।
अध्यक्ष हरि ढुङगाना तीन महिना क्लवको गतिविधिमा सहभागी र सम्र्पकमा नआएकाले लियो क्लव अफ कपिलवस्तुको कार्यबाहाक अध्यक्षको जिम्मेजारी प्रथम उपाध्यक्ष रहेका मदन पौडेललाई दिइएको लियो डाइरेक्टर सागर घिमिरेले बताएका छन










