गृहपृष्ठ खबर कपिलवस्तुको कृष्णनगर र यशोधरामा १७ नयाँ संक्रमित थपिए

कपिलवस्तुको कृष्णनगर र यशोधरामा १७ नयाँ संक्रमित थपिए

प्रकाशित मिति:

कपिलवस्तुमा आज २९ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज ४ :३० वजेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयलका प्रवक्ता  विकास देवकोटाले दिएको जानकारी अनुसार कृष्णनगरमा १७ जना थपिएका हुन् भने यशोधरामा १२ जना ।

यशोधराको परीक्षण केन्द्रिय प्रयोगशालामा भएको थियो भने कृष्णनगरको धुलिखेल स्थित प्रयोगशालामा भएको थियो ।  पछिल्लो २४ घण्टामा बिहीबार थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ

सम्बन्धित् समाचार