
तौलीहवा उद्योग बाणिज्य सघंका अध्यक्ष गयादिन कुर्मी दिपुले अबको आन्दोलन ब्यवसायीले गर्ने बताएका छन । सरकार ब्यसायीहरु प्रति कुनै पनि किसिमले जिम्मेवार नदेखिएकाले ब्यवसायीहरुले अवको आन्दोलन गर्ने निश्चित रहेको उनले बताए ।
ब्यवसायीलाई घरमा थुनेर कर माग्नु स्वभाविक नरहेको भन्दै ब्यवसायीहरु आन्दोलनमा आए देशलाई ठुलो घाटा हुने उनले वैखरी अनलाइनलाई बताए ।









