गृहपृष्ठ खबर कपिलवस्तुको बालगृहको कारोबार पारदर्शि रहेको प्रमाणित

कपिलवस्तुको बालगृहको कारोबार पारदर्शि रहेको प्रमाणित

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा रहेको बालगृहको आर्थिक कारोबार पारदर्शि रहेको प्रमाणित भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय कपिलवस्तुले गरेको छानबिन पछि बालगृहको आर्थिक कारोबार पारदर्शि रहेको प्रमाणित भएको हो ।

केही समय अघि आर्थिक अनीयमितता भएको भन्दै बाल गृहका राम प्रसाद अर्याल माथी बिभिन्न सञ्चार माध्ययमले आरोप लगाएको भएतापनि यसले त्यो आरोप झुट सावित भएको छ ।

अनाथ बालबालिकालाई बाल गृहले गत साउन देखि स्याहार सुसार गर्दै आएको जानकारी गराउदै अर्यालले आफुलाई बदनाम गर्न खोजीएको बताए ।

आफु गलत भए जुनसुकै सजायको भागेदारी हुन तयार रहेको उनले बताए ।
बाल गृहमा आर्थिक पारदर्शितामा रहेको प्रमाणहरुलाई पनि हेर्नुहोला ।

सम्बन्धित् समाचार